स्थानिय सरकार

हराएका मोवाइल खोज्दै लमजुङ प्रहरी

लमजुङ सदरमुकाम बेसीसहरका सुरज तामाङको डेढ बर्षअघि मोवाइल चोरी भयो । प्रहरीमा उजुरी त गरे तर, पाउछु भन्नेमा ढुक्क थिएनन्...

Read more

नेपाली काँग्रेसले पल्लोटारी पहिरो पीडितको ब्यवस्थापनमा श्रमसहयोग गर्ने

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–३ पल्लोटारीका पहिरो पीडितको अस्थायी बसोबासका लागि नेपाली कांग्रेसले श्रम सहयोग गर्ने भएको छ । नेपाली काँग्रेस...

Read more

लायन्स क्लबद्धारा पल्लोटारी पहिरो पीडितलाई ३ लाख २८ हजारको राहत

लमजुङमा रहेको लायन्स क्लब अफद्धारा पहिरो पीडितलाई राहत सहयोग गरेको छ । शनिबार लायन्स क्लब अफ बेँसीशहर, लायन्स क्लब अफ...

Read more

मर्स्याङदीका पहिरो पीडितलाई बेसीशहर नगरपालिकाको एकलाख सहयोग

बेसीशहर नगरपालिकाले मस्र्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीका पहिरो पीडितहरुलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । एउटा स्थानीय तह विपत्तिमा...

Read more

नेकपा मर्स्याङदी गाउँकमिटीले पल्लोटारी पहिरो पीडितलाई घरटहरा बनाइदिने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लमजुङको मर्स्याङदी गाउँपालिका–३ पल्लोटारीमा पहिरोबाट विस्थापितहरु बस्ने अस्थायी घरटहरा बनाउने भएको छ । नेकपा...

Read more

भूकम्प पीडितसँग प्राविधिकको गिद्दे नजर, घुस लिँदा जागिर चट्

भुकम्प पिडितसँग गैरकानुनी रुपमा रकम असुली गरेको अरोपमा उजुरी परेपछि लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कार्यरत तीन प्राविधिकको जागिर खोसिएको छ ।...

Read more

लमजुङको पल्लोटारीमा निरन्तर पहिरो, २१ घर बगायो, चारसय विस्थापित

मस्र्याङ्दी–३ पल्लोटारीका सन्तबहादुर अछामीले १३ वर्ष विदेशमा विताए । साउदी अरबको चर्को गर्मीमा मजदुरी गरेर कमाएको पैसाले चिटिक्कको घर बनाए...

Read more

क्वारेन्टिनमा बसेका युवा मृत अबस्थामा

लमजुङको एक क्वारेन्टिनमा बसेका युवा मृत भेटिएका छन् । ब्क्होँलासोँथर गाउँपालिका–९ गिलुङस्थित बुद्धोदय माविको क्वारेन्टिनमा बसेमा २३ बर्षिया युवराज घर्ती...

Read more

लमजुङमा बाढीपहिरोको वितण्डा : डेढसय घरपरिवार विस्थापित

केही दिनयता भीषण बर्षासँगै बाढीपहिरो चल्दा लमजुङमा डेढसय घरपरिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट सबैभन्दा बढी मध्यनेपाल नगरपालिका प्रताडित भएको...

Read more

लमजुङमा पहिरोमा पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु, ५ घाइते

भारी वर्षासँगै बिहीबार मध्यरातमा गएको पहिरोमा पुरिँदा लमजुङ सदरमुकाम बेसीशहरका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते...

Read more
Page 1 of 7 1 2 7