संघीयताको विकल्प खोजे महंगो पर्छ : मन्त्री चुमान
लमजुङ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले संघीयताको विकल्प कसैले खोजेमा देश र जनताको लागि निकै...
दुईसय पचास घरधुरीमा पानी खुवाउन शेरा गैसुटा खानेपानी योजनाको शिलन्यास
लमजुङ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–९ र बेसीसहर नगरपलिका–६ का गरि चार २ सय ५० घरधुरीमा एक घर एक धारा पु¥र्याइने...

समाचार
संघीयताको विकल्प खोजे महंगो पर्छ : मन्त्री चुमान
लमजुङ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले संघीयताको विकल्प कसैले खोजेमा देश र जनताको लागि निकै महंगो पर्ने बताएका छन् । गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिद्धारा पत्रकारहरुलाई बेँसीशहरमा शनिबार आयोजित ‘कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको असर र...
Read moreताजा अपडेट

स्थानीय सरकार
प्रदेश
कुराकानी
विदेशबाट फर्किएकाहरुको सीप र श्रमको उपयोग गछौं : अध्यक्ष गुरुङ

राजनीति
संघीयताको विकल्प खोजे महंगो पर्छ : मन्त्री चुमान
लमजुङ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले संघीयताको विकल्प कसैले खोजेमा देश र जनताको लागि निकै महंगो पर्ने बताएका छन् । गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिद्धारा पत्रकारहरुलाई बेँसीशहरमा...
Read moreराष्ट्रिय
कोभिड विरुद्धको भ्याक्सिन बजारमा आउने बित्तिकै आमजनताले पाउनेछन्- स्वास्थ्यमन्त्री ढकाल
काठमाडौँ-सरकारले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी भएको बताएको...

पत्रपत्रिका बाट


नेकपामा सजिलो छैन ‘महाधिवेशन’ गर्न
काठमाडौं । सत्तारूढ दल नेकपाले तत्कालीन पार्टी एकता घोषणा गरिरहँदा दुई वर्षभित्र पार्टी महाधिवेशन गर्ने लक्ष्य निर्धारण गर्यो । दुई ...


अस्पताल नै सिल भएपछि उपचार गर्न कहाँ जाने ?
दृष्टान्त १ः चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टिपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल सिल गरिएको छ । अस्पताल विकास समितिले शनिबार ...


भिडियाे


पर्यटन
मर्स्याङदीको हर्सिङडाँडामा प्याराग्लाइडिङ उडानको सफल परीक्षण
लमजुङको मस्र्याङ्दी गाँउपालिकामा प्याराग्लाइडिङ उडानको सफल परीक्षण भएको छ । वडा नं. ३ खुदी हर्सिङडाँडाबाट सोमबार प्याराग्लाईडिङ उडानको सफल परीक्षण...
लमजुङको पुरानकोटगढीमा शान्तिस्तुपासहितको भ्यूटार पार्क निर्माण सुरु
लमजुङको पुरानोकोटगढीमा शान्तिस्तुपासहितको भ्यूटावर पार्क निर्माण थालिएको छ । यो ऐतिहासिक, पुरातात्विक तथा प्राकृतिक स्थल हो । बेंसीसहर नगरपालिका ४...
भदौ १ गतेबाट खुल्यो घलेगाउँ होमस्टे
कोरोना त्रास तथा लकडाउनका कारण बन्द सार्क राष्ट्रको नमुना घलेगाउँ होमस्टे भदौ १ गतेबाट सञ्चालनमा आएको छ । स्वास्थ्य मापदण्ड...
राम जन्मभूमि माडी नै भएकाले सीतारामको भव्य मन्दिर बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
प्रधानमन्त्री केपी ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दाबी गर्दैै अयोध्याधामको गुरुयोजना बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ ।...
अन्तराष्ट्रिय
उत्तर कोरियाली नेता किमका भतिज अचानक वेपत्ता
उत्तर कोरियाली नेता किम जोङ उनका भतिज किम हान सोल अचानक वेपत्ता भएका छन् । हान सोल नेता किमका सौतेनी...
अन्ततः ट्रम्पले प्रशासनले स्वीकार गर्यो बाइडेनको जित
चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न...
सीमा विवादबारे चीन र भारतका रक्षामन्त्रीबीच भेटवार्ता
नयाँदिल्ली : लामो सीमा विवादमा फसेका दुई देश भारत र चीनका रक्षामन्त्रीबीच वार्ता सुरु भएको छ । बीबीसी हिन्दीका अनुसार...
जाडो समयमा कोरना भयावह हुन्छ, मृत्युपनि बढ्छ : डब्ल्युएचओ
एजेन्सी । कोरोना भाइरसको संक्रमण जाडो मौसममा थप भयावह हुने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चेतावनी दिएको छ । डब्ल्युएचओका युरोप निर्देशक...
कोरोनाबाट ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो : शव व्यवस्थापनको भयावह तस्बिर !
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । अहिलेसम्म १ लाख ५ हजार ४३ जनाको...


लेखहरू
आइसोलेशनबाट फर्किएका बृद्धबृद्धाले भनेः ‘मरुँ झै ला’थ्यो, बाँचेर आइयो’
कोरोना संक्रमणपछि अस्पतालमा १३ दिनको आइसोलेशन बसाईपछि कोरोनामुक्त भएर घर फर्केका मंगले गुरुङ (७५) र उनकी पत्नी आइतकुमारी (६५) । जव उनको छोरालाई कोरोना संक्रमण...
Read more

मनाेरञ्जन
लमजुङ । नेपालीहरुको महान् पर्व बिजयादशमीको अवसरमा सिनो हाइड्रो सगरमाथा पावर कम्पनी प्रालिले विभिन्न कार्यक्रम आयोजना गरेको छ । मस्र्याङदी...
Read moreनेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ’सहायक श्रीमान’ (को–हजबेन्ड) ले रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ । रसियामा...
Read moreखेलकुद
विज्ञान / प्रविधि
लमजुङमा भेन्टिलेटर सहितको आइसियु कक्ष निर्माणका लागि २ करोड छुट्टाइयो
लमजुङ । भेन्टिलेटर सहितको आइसियु निर्माणको लागि लमजुङ अस्पताललाई संघीय सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको छ । नेकपाका प्रमुख सचेतक एवं लमजुङका प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङको विशेष पहलमा सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट रकम विनियोजित भएको हो । लमजुङ अस्पतालमा १० बेडको ४ भेन्टिलेटर सहित...
Read moreराेचक
६७ बर्षिय वृद्धको चितुवासँग कुस्ती !
बाटोमा एक्सासी चितुवासँग जम्काभेट भयो भने कस्तो होला ? झटपट कोही कसै कुस्ती खेल्न सक्दैनन् ? यस्तो कुरा सोँच्दा धेरैको...
१९ वर्षीया किशोरीको दुई वटा योनी
एजेन्सी । एक किशोरीको दुईवटा योनी भेटिएको छ । बेलायत गिलिङघाम केन्टस्थित १९ वर्षीया किशोरी मोली रोज टेलरमा महिनावारी समस्या...
कुखुराले गरे स्यालको शिकार !
स्यालले कुखुरा मारेर खानु त सामान्य कुरा हो । तर कुखुराले स्याल मारेको कतै सुन्नु भएको छ ? पक्कै पनि...
नाइटो काटेर प्रेमीलाई उपहार !
प्रेममा मान्छे पागल बन्छ भन्ने भनाई नै छ । मेक्सिकोमा एकजना युवतीले यो कथनलाई प्रमाणित गरिदिएकी छिन् । २३ वर्षकी...