Day: २०७७ चैत्र ८ , आईतवार

मनाङमा ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

लमजुङ : मनाङको नासो गाउँपालिका ४, खोत्रोमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। घटनास्थलमै ३ जनाको ...