गण्डकी प्रदेशमा एकैदिन ५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३८० पुग्यो

पोखरा : गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो अहिलेसम्मकै उच्च संख्या हो। स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जारी गरेको विज्ञप्तिअनुसार नयाँ कोरोना संक्रमितसहित संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।

शुक्रबार  पर्वतका ५ जना स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण  देखिएको  स्वास्थ्य निर्देशक शर्माले जानकारी दिइन्। कोरोना संक्रमित नभेटिएको अहिलेसम्म मुस्ताङ जिल्लामात्रै रहेको छ। 

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner