क्वारेन्टिनमा बसेका युवा मृत अबस्थामा

लमजुङको एक क्वारेन्टिनमा बसेका युवा मृत भेटिएका छन् ।

ब्क्होँलासोँथर गाउँपालिका–९ गिलुङस्थित बुद्धोदय माविको क्वारेन्टिनमा बसेमा २३ बर्षिया युवराज घर्ती मृत आबस्थामा भेटिएका हुन् । विहिबार राती झुण्डिएको अबस्थामा फेला परेको लमजुङ प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

क्व्होलासोंथर गाउँपालिका वडा नं. ६ स्थायी घर भएका उनी गत असार ३१ गते बुटवलवाट घर आएका थिए । विहिबार दिउसो मात्र उनलाई क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टिनमा घर्ती मात्र बसेका थिए । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएकोले थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner