Home

  TRENDING
मास्क नलगाई हिँड्दै हुनुहुन्छ ? हाेसियार ! नत्र पर्नुहाेला प्रहरीको फन्दामा
कोरोना अपडेट: संक्रमित १५९६४, निधन ३५, संक्रमणमुक्त ६८११
प्रचण्ड–ओली छलफल सकियो, आवश्यक पर्दा वरिष्ठ नेताहरूलाई पनि सहभागी गराइने
नारायणकाजीले भने, ‘नेपालको आन्तरिक मामलामा बाहिरिया हस्तक्षेप स्वीकार्य छैन’
लमजुङका ११ जनासहित गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित
दोर्दी गाउँपालिकाका आरान सञ्चालकलाई आधुनिक उपकरण
बेसीशहर नगरपालिकाको बजेट ७६ करोड १९ लाख
मुस्ताङका ८३ वर्षे वृद्धले जिते काेराेना
गोरखामा नेपाली सेनाको गाडीलाई टिपरले ठक्कर दिँदा ५ सैनिक घाइते
गण्डकी प्रदेशका ४ जिल्लामा सलह
Next
Prev

मास्क नलगाई हिँड्दै हुनुहुन्छ ? हाेसियार ! नत्र पर्नुहाेला प्रहरीको फन्दामा

मास्कबिना हिँडडुल गर्नेलाई अब प्रहरीले पक्राउ गरी कारबाही गर्ने भएको छ।  व्यक्तिगत स्वास्थ्य र सुरक्षाका मापदण्ड उल्लंघन हुने क्रम बढेपछि...

Read more

कोरोना अपडेट: संक्रमित १५९६४, निधन ३५, संक्रमणमुक्त ६८११

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ भने मृत्‍यु हुनेको संख्‍या ३५ पुगेको छ ।...

Read more

समाचार

मास्क नलगाई हिँड्दै हुनुहुन्छ ? हाेसियार ! नत्र पर्नुहाेला प्रहरीको फन्दामा

मास्कबिना हिँडडुल गर्नेलाई अब प्रहरीले पक्राउ गरी कारबाही गर्ने भएको छ।  व्यक्तिगत स्वास्थ्य र सुरक्षाका मापदण्ड उल्लंघन हुने क्रम बढेपछि गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई तुरुन्तै कारबाही गर्न निर्देशन दिएको हो। गृह मन्त्रालयले सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क र व्यक्तिगत स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न परिपत्र गरेको हो।...

Read more

ताजा अपडेट

स्थानीय सरकार

प्रदेश

कुराकानी

राजनीति

प्रचण्ड–ओली छलफल सकियो, आवश्यक पर्दा वरिष्ठ नेताहरूलाई पनि सहभागी गराइने

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहान झण्डै डेढ घण्टा छलफल भएको छ। नेकपा अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच बिहान साढे ९ बजेदेखि ११ बजेसम्म छलफल भएको हो। पार्टीको आन्तरिक विवादको...

Read more

राष्ट्रिय

पत्रपत्रिका बाट

स्थानीय तहको बजेटः पालिकामै सीप, पालिकामै रोजगार

स्थानीय तहले निर्माण गर्ने बजेटमा स्थानीय नागरिकको धेरै चासो हुन्छ । आफ्नै टोल, बस्ती र गाउँमा बन्ने सडक, खानेपानी, सिँचाइ र ...

लकडाउनको स्वरूपबारे सरकार अलमलमा

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ, अर्कोतर्फ आर्थिक क्षेत्र पनि धराशायी हुँदै छ । गरिब मात्र होइन, मध्यम वर्गसमेत आर्थिक बोझले ...

लोक सेवाको अन्तरवार्ता दिन पीसीआर रिपोर्ट बुझाउनुपर्ने

  लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहको प्राविधिक तथा अप्राविधिक पदका विभिन्न विज्ञापनको द्वितीय चरणको परीक्षा र ...

कर्णाली प्रदेशः क्वारेन्टाइनका नाममा जनता गोठमा, सभामुखलाई पौने दुई करोडको गाडी

विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली  । राजनीतिक बेथिति र आर्थिक विपन्नताले भारत पसेका मजदुरलाई गाउँ फर्किएपछि ...

राजधानी छिर्ने सबै नाका सिल

काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बिहीबारदेखि सिल गरिएका छन् । लकडाउन अवधिभर अत्यावश्यक कामबाहेक सवारी लिएर वा पैदल आउनेलाई प्रवेश ...

भिडियाे

पर्यटन

पोखरामा सञ्चालित होटल असोजसम्म बन्द हुने

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन...

पर्यटक राखे ५० हजार जरिवाना

लमजुङ । कोरना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न लागु गरिएको लगडाउनलाई जिल्लाका होमस्टे गाउँहरुले कडाइका साथ लागुगरेका छन् । गाउँमा...

अन्तराष्ट्रिय

मोदीको सुझाव : योगा कोरोनाभाइरस विरुद्ध रक्षा कवच हो

मोदीको सुझाव : योगा कोरोनाभाइरस विरुद्ध रक्षा कवच हो

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगालाई कोरोनाभाइरसविरुद्ध रक्षा कवचको रुपमा व्याख्या गरेका छन् । योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम...

फेसबुक संस्थापकका मार्क जुकरबर्गले दुई महिनामै कमाए ३० अर्ब डलर

फेसबुक संस्थापकका मार्क जुकरबर्गले दुई महिनामै कमाए ३० अर्ब डलर

एजेन्सी । कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलिँदा गत मार्च मध्यदेखि विश्वको अर्थतन्त्र नराम्रोसँग प्रभावित भइरहेको छ । अर्थतन्त्रका सबैजसो क्षेत्र...

अमेरिकामा तनाव जारी : प्रदर्शन उग्र हुँदा ट्रम्पलाई बङ्करभित्र लगिएकाे थियाे

अमेरिकामा तनाव जारी : प्रदर्शन उग्र हुँदा ट्रम्पलाई बङ्करभित्र लगिएकाे थियाे

सयौँको सङ्ख्यामा रहेका प्रदर्शनकारी ह्वाइट हाउसअगाडि प्रदर्शनमा उत्रिँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार राति केही समयको लागि बङ्करमा लगिएको खुलेको...

पाकिस्तान एयरलाइन्सको विमान कराँचीमा दुर्घटना

पाकिस्तान एयरलाइन्सको विमान कराँचीमा दुर्घटना

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एयर बस ए३२० विमान शुक्रबार कराँचीको मोडल कोलनी आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त बनेको छ । लाहोरबाट...

कृषि

लेखहरू

हाम्रा जडिबुटी र भान्छाका मरमसलाहरु ओखती हुन्, खिसिटियुरी गर्ने बिषय होइनन्

नवीनकिरण भुसाल संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूले रोगप्रतिरोधात्मक क्षमताको अभिबृद्धि र कोभिड-१९को लाक्षणिक चिकित्सामा उपयोगी हुने भान्छाका ओखती, जडिबुटी, योग र आयुर्वेद चिकित्सा विज्ञानमा वर्णित विषयसँग सम्बन्धित...

Read more

स्वास्थ्य

मनाेरञ्जन

बजेटले चलचित्र क्षेत्रलाई पनि भरथेग

आर्थिक वर्ष २०७७/७८ को बजेटप्रति चलचित्र क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । ‘लकडाउन’का कारण ठूलो मारमा परेको यो क्षेत्रले आशा...

Read more
मनिषा कोइरालाको एउटा ट्वीट: भारतमा हंगामा, नेपालमा ‘स्यालुट’

अभिनेत्री मनीषा कोइरालाले सरकारले हालै स्वीकृत गरेको नेपालको नयाँ नक्साको समर्थन गर्दा भारतीय सञ्चारमाध्यमले लज्जास्पद आलाेचना गरेका छन् ।  भारतले...

Read more

खेलकुद

विज्ञान / प्रविधि

दोर्दी गाउँपालिकाका आरान सञ्चालकलाई आधुनिक उपकरण

फलामकाे काम गर्ने आठ जनालाई दोर्दी गाउँपालिकाको कृषि शाखाले आधुनिक उपकरण सहयोग गरेको छ ।  शाखाले प्रत्येक वडाका एक-एकजनालाई आधुनिक उपकरण दिएको हो ।  प्रत्येकलाई ३०–३० हजार रुपैयाँबराबरको सामान प्रदान गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर  गुरुङले बताए ।  उनीहरूलाई दुई सय ५० एम्पिएर क्षमताको वेल्डिङ मेसिन, भाती, आधा केजी फलामको घन, दुई केजीको...

Read more

राेचक

१९ वर्षीया किशोरीको दुई वटा योनी

१९ वर्षीया किशोरीको दुई वटा योनी

एजेन्सी । एक किशोरीको दुईवटा योनी भेटिएको छ । बेलायत गिलिङघाम केन्टस्थित १९ वर्षीया किशोरी मोली रोज टेलरमा महिनावारी समस्या...

भाडामा गर्लफ्रण्ड, के–के गर्न पाइन्छ ?

भाडामा गर्लफ्रण्ड, के–के गर्न पाइन्छ ?

चीनको गुआंगडोंगस्थित एक स्टोरमा यस्तो सुविधा छ । त्यहाँ सुन्दर तथा जवान युवतीहरुको लाइन हुन्छ । त्यहाँ कुनै पनि पुरुष...